काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको भूकम्प मापन केन्द्रले जनाएको छ।काठमाण्डौको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend