बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

शीर्षकः शुभकामना !

शीर्षकः शुभकामना !

हरिभक्त सिग्देल,
नौवटा ग्रह पाञ्चायन् अष्टचिरञ्जिवी सब
मिली रक्षा गरून् माता दुर्गाले नव गौरव ।
सुस्वास्थ्य सुख वा शान्ति सम्वृद्धि यी बढी रहुन्
प्याराे ज्ञानी गुणी बन्दै दु:ख पीडा कतै नहुन्।।

सूर्यचन्द्र छ आकाश पृथ्वी वायु यता जल
अग्नि एकादशका रुद्र अन्तरिक्ष सबै पल ।
कोटि तेत्तिस छन् देव यत्रतत्र सबैतिर
सृष्टि रक्षणका तिनै हुन् व्याप्त आखिर।।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend