सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

अब नेपालीले भारतीय सिमकार्ड पाउने

अब नेपालीले भारतीय सिमकार्ड पाउने

शर्माको फेसवुकवाट
खबरब्रेकिंग, काठमाडौँ, फागुन ८ । भारतमा काम गर्ने तथा भ्रमणका सिलसिलामा रहेका नेपालीले त्यहाँको सिमकार्ड नपाउँदा निकै सास्ती व्यहोर्नुपरेको थियो । तर, अब यो समस्या समाधान हुने भएको छ ।

भारतमा रहने या जाने नेपालीले पनि सहजै भारतीय सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend