सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने

सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने

खबरब्रेकिंग, काठमाडौँ, फागुन ६ । सेन्ट्रल फाइनान्सले पनि गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको शुक्रबारको सञ्चालक समिति बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आवको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको छ। कम्पनीले आव २०७८–७९ मा ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend