बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

शिक्षक सेवा आयोगले शिक्षकका लागि स्थायी पदपूर्ति गर्ने, दरखास्त आह्वान

शिक्षक सेवा आयोगले शिक्षकका लागि स्थायी पदपूर्ति गर्ने, दरखास्त आह्वान

खबरब्रेकिंग, काठमाडौँ, फागुन २ । शिक्षक सेवा आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्ने भएको छ । आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले आजदेखि आवेदन दिन सक्ने छन् । उम्मेदवारहरूले आयोगको दरखास्त अनलाइन पोर्टल https:\\online.tsc.gov.np मार्फत सम्पूर्ण विवरण भरी दरखास्त दिनुपर्नेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend