सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

चन्द्रागिरी हिल्सको प्रमुख कार्यकारी अधिकृतमा प्रधान नियुक्त

चन्द्रागिरी हिल्सको प्रमुख कार्यकारी अधिकृतमा प्रधान नियुक्त

खबरब्रेकिंग, काठमाडौँ, माघ २५ । चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा अरुण प्रधान नियुक्त भएका छन् ।

कम्पनीको माघ २४ गते बसेको सञ्चाल समितिको बैठकले प्रधानलाई सीईओ तथा महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई माघ २५ गतेदेखि लागू हुने गरी नियुक्ति प्रदान गरिएको कम्पनीले जनाएको छ । सन् २००९ मा स्थापना भएको चन्द्रागिरी हिल्सले थानकोटको चन्द्रागिरीमा एकीकृत पर्यटक कम्पलेब्स सञ्चालन गरिरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend