शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको नेतृत्वको लागि दुई प्यानलबिच प्रतिस्पर्धा

काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको नेतृत्वको लागि दुई प्यानलबिच प्रतिस्पर्धा

काठमाडौं । काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघ को रजत जयन्ती, १७ साधारण सभा तथा ९ औ निर्बाचन सहितको अधिवेसनमा हाल बहाल रहेका अध्यक्ष श्री कृष्ण प्रसाद गौतम र अर्का प्रत्यासी शान्त कुमार श्रेष्ठका प्यानलबिच प्रतिस्पर्धा हुने भएको छ। नेतृत्वको लागि भोलि फागुन १४ गते निर्वाचनको कार्यक्रम रहेको छ।

परिवर्तनको लागि हाम्रो उम्मेदवारी : टिकाराम सुवेदी ,उपाध्यक्षका प्रत्यासी

यसैबीच संघको निर्वाचनमा शान्त कुमार श्रेष्ठको समुह बाट द्वितीय उपाध्यक्षका उम्मेदवार रहेका टिकाराम सुवेदीले निर्माण ब्यावसायीहरुको हक हित, स्वस्थ प्रतिस्पर्धा तथा पारदर्शी र्निर्माण अभ्यासहरुको प्रबृत्तिलाइ आत्मसाथ गरि देसको भौतिक पुर्बाधार निर्माणमा उत्तरदायी भुमिकालाई नै सर्बोपरी मानी गलत अभ्यासहरु निर्मुल होस भन्दै आफ्नो प्यानलको उम्मेदवारी रहेको बताएका छन।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend