सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको अनुमति, प्रसाई फरार !

दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको अनुमति, प्रसाई फरार !

काठमाडौं २ माघ । मेडिकल कलेजका संचालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको समाचार प्राप्त भएको छ । केही दिन अघि मात्रै पत्रकार सम्मेलन नै आयोजना गरेर प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफू संग २० करोड मागेको आरोप लगाएका थिए ।

यसै बिच गिरीले झुटो आरोप लगाएको भन्दै मानहानीको मुद्दा हालेका थिए । प्रहरी स्रोतले प्रसाईं फरार रहेको बताएको छ । त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेको बताईएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend