मंगलबार, कार्तिक ११ २०८३

मंगलबार, कार्तिक ११ २०८३

सभापति देउवा निर्णय सच्याउन तयार भएको महामन्त्रीको खुलासा

सभापति देउवा निर्णय सच्याउन तयार भएको महामन्त्रीको खुलासा

काठमाडौं २४, पुष । काठमाडौंमा जारी नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले सभापति देउवा पुस ११ गतेको निर्णय सच्याउन तयार रहेको बताएका छन् ।

केन्द्रिय कार्यालय सानेपामा असन्तुष्ट जिल्ला सभापतिहरुको भेलामा महामन्त्री कोइरालाले निर्णय सच्याउन देउवा तयार रहेको बताएका हुन् ।
निर्णय नसच्याए अर्को कदम चाल्ने समेत उनले बताए । यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरुको सहभागिता र अडानबाट आफूहरु उत्साहित भएको बताएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend