सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा २७ गते सार्वजनिक विदा

पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा २७ गते सार्वजनिक विदा

नुवाकोट २३, पुष । पृथ्वीनारायण शाहको जन्म जयन्तीका अवसरमा विदुर नगरपालिकालले सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाले पुस २७ गते आइतबारका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

जन्म जयन्तीका अवसरमा विदुर नगरपालिका क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदेवकुमार पोखरेलले बताए ।

आफ्नो जीवनको अधिकांश समय एकिकरणमै विताएका पृथ्वीनारायण शाहले नुवाकोटबाट नेपाल एकिकरणको अभियान सुरुवात गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend