सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यसकारण महासंघको अबको नेतृत्व मलाई दिनुपर्छः वरिष्ठ उपाध्यक्ष कँडेल (भिडियो सहित)

यसकारण महासंघको अबको नेतृत्व मलाई दिनुपर्छः वरिष्ठ उपाध्यक्ष कँडेल (भिडियो सहित)

काठमाडौं २३, पुस । राष्टिय सहकारी महासंघको २७ औं बार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै छ । राजधानीमा यही पुस २४ र २५ गते  महासंघको साधारण सभा हुर्दै छ । अवको महासंघको अध्यक्ष को— बन्ला भन्ने बिषयमा सवैको चासो बढेको देखिन्छ । यति खेर महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलको नाम चर्चामा छ ।

यसै बिच वरिष्ठ उपाध्यक्ष कँडेलले माउन्टेन टेलिभिजनमा प्रसारण हुने उद्यम र रोजगार कार्यक्रममा अन्तर्वार्ता दिर्दै अवको नेतृत्व स्वभाविक रुपमा आफूले पाउनु पर्ने दावी गरेका छन् । अवको साधारण सभाले आफूलाई नेतृत्व दिनेमा सवै साथीहरु संग विश्वस्त भएको उनको भनाई छ ।

साथै वरिष्ठ उपाध्यक्ष कँडेलले सहकारी क्षेत्रले छरिएर रहेको पुँजीलाई एकीकृत बनाई मुलुकभरका जनताको जिवन स्तर माथि उठाउन महत्वपूर्ण योगदान पुरयाउदै आएको बताए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend