बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नेपाली कांग्रेसले पनि छान्यो राष्ट्रियसभा उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेसले पनि छान्यो राष्ट्रियसभा उम्मेदवार (सूचीसहित)

काठमाडौं  । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छानेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिअनुसार कांग्रेसले १६ जना उम्मेदवार छानेको छ । उक्त उम्मेदवारहरुको नामावली निम्न अनुशार रहेको छ ।

प्रदेश नं. १
१. निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
२. मिना पुलामी मगर (सुनसरी) महिला
३. राजेन्द्र घिमिरे (झापा) अन्य

प्रदेश नं. २
१. नगिना यादव (महोत्तरी) महिला

२. भोला पन्जियार (धनुषा) अल्पसंख्यक÷अपाङ्गता

प्रदेश नं. ३
१. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
२. छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला

प्रदेश नं. ४
१. सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
२. विमला गौचन (म्याग्दी) महिला

प्रदेश नं. ५
१. बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य
२. गिरिजा न्यौपाने (दाङ) महिला
३. मेराज हलवाई (बाँके) अल्पसंख्यक÷अपाङ्गता

प्रदेश नं. ६

१. डिल्लीराम पाठक (सुर्खेत) अन्य
२. सावित्री पौडेल (सुर्खेत) महिला

प्रदेश नं. ७
१. प्रताप ठगुन्ना (बैतडी) अन्य
२. तुलसी देवकोटा (कैलाली) महिला

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend