मंगलबार, कार्तिक ११ २०८३

मंगलबार, कार्तिक ११ २०८३

पर्यटन बर्ष सुरु, २० लाख पर्यटक भित्र्याउने लक्ष्य

पर्यटन बर्ष सुरु, २० लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं १६, पुस । २० लाख पर्यटक भित्र्याउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अंगका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधवारदेखि नेपाल भ्रमण वर्ष २०२० शुरू भएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीको दशरथ रंगशालाबाट बुधवार नै यसको औपचारिक उद्घाटन हुँदैछ । करिब एक वर्ष लामो निरन्तर प्रयास र एक सयभन्दा बढी स्वदेशी तथा विदेशी निकायसँगको छलफल र सहकार्यपछि भ्रमण वर्ष उद्घाटनको तयारी पूरा भएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend