सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आज सुनको मूल्य बढ्यो

आज सुनको मूल्य बढ्यो

११ माघ, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेको हो । आज सुन तोलाको १ लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले बढेर १ हजार ८ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend