मंगलबार, कार्तिक ११ २०८३

मंगलबार, कार्तिक ११ २०८३

आज पनि घट्यो सुनको मूल्य

आज पनि घट्यो सुनको मूल्य

७ माघ, काठमाडौँ । आज (सोमबार) पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज छापावाल सुन तोलामा १ लाख ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको थियो ।

आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ८६० रुपैयाँले कारोबार भइरहेको छ । आइतबार भने चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको थियो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend