फाइल तस्बिर
१८ पुष, काठमाडौं । आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बैठक दिउँसो १ बजे बस्नेछ ।
आइतबार सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्ड तय गर्न बैठक डाकिएको पार्टी उपमहासचिव मातृका यादवले जानकारी दिनु भयो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र विद्यार्थी संगठनको निर्वाचनका विषयमा पनि छलफल हुनेछ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend