१८ पुष , काठमाडौं । आज बिहीबार नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ।
उक्त बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
पुष २१ र २२ गते एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैछ। सो बैठकको एजेन्डाबारे बिहीबारको सचिवालय बेठक छलफल हुने बताइएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend