सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

सिंगटी हाईड्रो इनर्जी लिमिटेडको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम दिन

सिंगटी हाईड्रो इनर्जी लिमिटेडको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम दिन

खबरब्रेकिंग,काठमाडौँ पुस १९ गते । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको हकप्रद सेयर खरिदका लागि योग्य हुने आज आज (पुस १९) गते अन्तिम दिन रहेको छ ।

कम्पनीले १ः१ अनुपातमा निष्कासन गर्न लागेको १०० रुपैयाँ अंकित दरका हकप्रद सेयरका योग्य हुने आज अन्तिम दिन रहेको हो । कम्पनीले हकप्रद निष्कासनका लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ आजसम्म कायम सेयरधनीमात्रै यो हकप्रदका लागि योग्य हुनेछन् । कात्तिक २० र २१ गते नेप्सेमा कारोबार नहुने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीमात्रै हकप्रदका लागि योग्य ठहरिनेछन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend