बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा माघ १२ गतेदेखि संचालन हुने

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा माघ १२ गतेदेखि संचालन हुने

काठमाडौं ९ माघ । नेपाल मेडिकल काउन्सिलको नाम दर्ता ( लाइसेन्स) परीक्षा यही माघ १२ गतेदेखि संचालन हुने भएको छ। परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक सूचना तथा संचार प्रविधि केन्द्र, ललितपुरमा संचालन हुनेछ।

पूर्व प्रकाशित सूचनाअनुसार परीक्षाको मिति २०७९ माघ १२ देखि १४ गते भनिएको भए पनि परीक्षा २०७९ माघ १२ देखि १५ गते सम्म हुनेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend